Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फस्टलूकमा ‘आउट लः दफा २१९’, संविधान दिवसका दिन प्रदर्शन हुँदै

Kalakarmi Kalakarmi May 30, 2024 10:37
फस्टलूकमा ‘आउट लः दफा २१९’, संविधान दिवसका दिन प्रदर्शन हुँदै Image

काठमाडौं– स्याडो पिक्चर्स र रेट्रो फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दफा २१९’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य अभिनेता सुशिल श्रेष्ठलाई एक्सन एङ्ग्री अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । अमित अग्रहरीद्वारा निर्मित यो फिल्मको फस्टलुकसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । यो फिल्म असोज ३ गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने छ । फिल्ममा विक्की महर्जनको लेखन तथा निर्देशन छ । फिल्ममा सुशिलका साथमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डार, हेम गुरुङ, सोनी लागुनको अभिनय छ । विनोद ...