Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशक देवकोटा भन्छन्– ‘कोरोना कालमा ‘द रेड सुटकेश’ को कथा फुर्यो’

Kalakarmi Kalakarmi April 1, 2024 12:30
निर्देशक देवकोटा भन्छन्– ‘कोरोना कालमा ‘द रेड सुटकेश’ को कथा फुर्यो’ Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘द रेड सुटकेस’ नयाँ वर्ष २०८१ को पूर्व सन्ध्या पारेर यही चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । जर्मनीबाट फिल्म विषयमा विद्यावारिधी गरेका फिडेलको यो डेब्यू फिचर फिल्म निर्देशन हो । करिब डेढ दशकदेखि उनी जर्मनीमा बसोबास गर्दै आएका छन् । तथापि नेपाली समाजको अध्ययन, अनुसन्धान गर्न र परिवारलाई भेट्न उनी हरेक वर्ष नेपाल आउँछन् । केही महिना यहाँ बसेर उनी पुनः जर्मनी फर्किन्छन् । यसरी नेपाल र जर्मनी आवज–जावतका क्रममा यात्रामा यी निर्देशकले धेरैलाई भेटे । उनीहरुका कथा सुने ...

Latest Updates See All Updates