Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बुलाकी’ को गीत सार्वजनिक (भिडियो)

Kalakarmi Kalakarmi July 31, 2024 09:24
‘बुलाकी’ को गीत सार्वजनिक (भिडियो) Image

काठमाडौं- यहि साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ ले नयाँ प्रचारात्मक सामग्री सार्वजनिक गरेको छ । सार्वजनिक ‘सधैं पछि परन्या हुन् स्त्री’ बोलको गीतले नारी वेदना बोल्छ । पछिल्लो क्रममा महिला प्रधान मनिएका फिल्ममा समावेश हुँदै आएका यो प्रकारका गीत दर्शक श्रोतामाझ लोकप्रिय छन् । छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माण भएको ‘बुलाकी’को उक्त गीतमा स्वर पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारीको छ भने शब्द संगीत बाबुल गिरीको छ । एरेञ्जको र मिक्सिङको काम धनबहादुर गिरी (बाबुल) ले नै गरेका छन् । फिल्ममा समावेश दृश्यहरूलाई जोडेर तयार गरिएको गीतको भिडियोमा ...