Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्देशक भट्टराई भन्छन्- ‘दुःखी र रोगी आत्माहरुलाई समवेदना’

Kalakarmi Kalakarmi September 17, 2024 08:13
निर्देशक भट्टराई भन्छन्- ‘दुःखी र रोगी आत्माहरुलाई समवेदना’ Image

काठमाडौं– निर्देशक दिवाकर भट्टराईले आफ्नो नयाँ फिल्म ‘मायावी’ को प्रदर्शन मिति दुई महिना पछाडि सारेका छन् । यसअघि कात्तिक १५ गते प्रर्शन हुने भनिएको उनको फिल्म अब पुस २६ गतेदेखि मात्र प्रदर्शन हुने भएको छ । निर्देशक भट्टराईले अन्य दुई फिल्महरुलाई शुभकामना दिँदै आफ्नो तर्फबाट मार्ग प्रसस्त गरेको सामाजिक सञ्जालमार्फत उलेख गरेका छन् । उनले आफ्नो नयाँ फिल्म ‘नरसिंहा’ को छायांकन तथा अन्य विविध कारणले ‘मायावी’ को प्रदर्शन पुस २६ गतेलाई निर्धारण गरिएको उल्लेख गरेका छन् । ‘मायाबी’ पछि हटेसंगै अब तिहारको लक्ष्मीपूजाको दिन ‘पूर्ण बहादुरको सारंगी’ तथा ‘एक्टर’ मात्र ...