Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकको ध्यान खिच्न सक्ने आँखाको ट्रेलर

News Filmy News Filmy September 22, 2024 09:54
दर्शकको ध्यान खिच्न सक्ने आँखाको ट्रेलर Image

काठमाण्डौँ । स्लम स्टोरीमा आधारित फिल्म आँखाको ट्रेलर सार्वजनिक भएको छ । असोज ११ गते देखि प्रर्दशनमा आउँन लागेको उक्त फिल्मको ट्रेलरले गज्जवको स्टोरी प्रेजेन्ट गर्न लागेको सार्वजनिक ट्रेलरबाट बुझन सकिन्छ । सिम्पल अनि ब्यूटिफूल सब्जेक्टका विम्बहरुको प्रयोग गर्दै निर्मित फिल्मलाई जोन योन्जनले निर्देशन गरेका हुन । कलाकारहरुमा स्मिता लामिछाने र आरके मेहेता मुख्य भूमिकामा …