Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दुई नयाँ पोस्टरमा ‘खुस्मा’

Kalakarmi Kalakarmi June 23, 2024 06:59
दुई नयाँ पोस्टरमा ‘खुस्मा’ Image

काठमाडौं– आगामी असोज ३ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘खुस्मा’ ले दुई नयाँ प्रचार पोस्टर सार्वजनिक गरेको छ । अशोक थापा मगरको लेखन तथा निर्देशनमा बनेको फिल्मका दुईमध्ये एक पोस्टरमा प्रमुख कलाकार धिरज मगर अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक भावमा देखाइएको छ । पोस्टरमा धिरजले उपसनालाई अगाँलोमा बाँधेको देख्न सकिन्छ। दोश्रो पोस्टरमा उपसनालाई मात्र देख्न सकिन्छ । उक्त पोस्टरमा उनलाई चिन्तित मुद्रामा देख्न सकिन्छ । पोस्टरमा उनले खास्टो ओढेकी छिन् । मगर समुदायको पृष्ठभूमिमा फिल्मले प्रेमकथा पेश गर्ने निर्देशक थापामगरको भनाइ छ । उनले यसअघि केही डकुमेन्ट्री फिल्म लेखन ...