Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘हात्तिछाप’ को ट्रेलरले सम्झाएका दुई फिल्मी गीत

Kalakarmi Kalakarmi January 24, 2024 12:36
‘हात्तिछाप’ को ट्रेलरले सम्झाएका दुई फिल्मी गीत Image

काठमाडौं– यही माघ २६ देखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘हात्तिछाप’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले पुराना दुई गीतलाई ताजा बनाएको छ । ‘जिन्दगानी’ फिल्मको ‘माया नै माया छ तिम्रो नाउँमा’ बोलको गीत यो फिल्मको ट्रेलरमा समेटिएको छ । उदित नारायण झाको स्वर र सम्भूजीत बासकोटाको संगीत रहेको उक्त गीतमा दिलिप रायमाझी र करिश्मा मानन्धरले अभिनय गरेका थिए । त्यो बेलादेखि यो बेलासम्म उस्तै मन पराईने गीतलाइ ‘हात्तिछाप’ को ट्रेलरमार्फत फेरि चर्चामा तानिएको छ । यो गीत फिल्ममा विलसन विक्रम राईले गाउँदै गरेको देख्न सकिन्छ । ‘उकाली ओराली गर्दै’ ...