Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ (भिडियो)

Kalakarmi Kalakarmi March 25, 2024 14:10
ट्रेलरमा पहिलो नेपाली एनिमेटेड फिल्म ‘सलिना’ (भिडियो) Image

काठमाडौं- पहिलो एनिमेटेड नेपाली फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मको कथा केही बुझाउने गरेर एनिमेटेड पात्रहरुलाई प्रस्तुत गरिएको छ । फिल्म अगामी शुक्रवर्देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बनेको एनिमेसन प्रविधिबाट तयार पारिएको यो फिल्मको सम्पूर्ण एनिमेसन कार्य नेपालमै गरिएको हो । त्यसैले यसलाई नेपालमा निर्माण भएको पहिलो एनिमेटेड फिचर फिल्म बताइन्छ । फिल्मका निर्देशक तेजस राज जोशी हुन् । फिल्म निर्देशक जोशी र श्रुति श्रेष्ठले निर्माण गरेका हुन् । शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन फिल्ममा छ । सगिन महर्जन, अविनाश ...