Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दीपाश्री भन्छिन् – ‘कुमारी नि हैन म’ मेरो लागि नभएर फिल्मका लागि बनेको गीत हो’

Kalakarmi Kalakarmi August 18, 2024 13:55
दीपाश्री भन्छिन् – ‘कुमारी नि हैन म’ मेरो लागि नभएर फिल्मका लागि बनेको गीत हो’ Image

काठमाडौं- बहुप्रतिक्षित फिल्म ‘छक्का पञ्जा-५’ को पहिलो गीत ‘बिहे भाको‌ छैन’रिलिज भएर पनि‌ लोकप्रिय भैसकेको छ । फिल्मको गीतले युट्यूबमा २० लाख भन्दा बढी भ्यूज पाइसकेको छ । तर गीतलाई विभिन्न अर्थ लगाएर आलोचना पनि नगरिएको होइन । गीतको भ्यूजसँगै आलोचना गर्नेको पनि संख्या बढ्दै गएको छ । आलोचना गर्नेहरुले फिल्मकी निर्देशक दीपाश्री निरौलालाई लक्षित गरिरहेका छन् ।आलोचकहरूको भनाइ‌ छ- ‘गीत दीपाश्रीसँग ठ्याक्कै मेल खाने बनाएको रहेछ ।’ तर दीपाश्री भन्छिन् – ‘मलाई भन्दा पनि फिल्मको कथासँग मिल्ने भएकाले उक्त गीत फिल्ममा राखिएको हो ।’ हुन पनि अहिलेसम्म ‘छक्का पञ्जा’ का ...