Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’: अमेरिका र अष्ट्रेलियामा पनि अप्रिल १२ देखि नै प्रदर्शन

Kalakarmi Kalakarmi April 2, 2024 07:22
‘डिग्री माइला’: अमेरिका र अष्ट्रेलियामा पनि अप्रिल १२ देखि नै प्रदर्शन Image

काठमाडौं– अभिनेता दयाहाङ राई स्टारर नयाँ नेपाली फिल्म ‘डिग्री माइला’ नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा पनि चैत ३० अर्थात अप्रिल १२ देखि नै प्रदर्शनमा आउने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्मसोही मितिमा रिलिज हुने जानकारी दिएको हो । यो फिल्मलाई यी दुई देशसहित डायस्पोराभर सेभेन सिज इन्टटेन्मेन्टले रिलिज गर्दैछ । निर्माण पक्षले दिएको जानकारी अनुसार यो फिल्म अष्ट्रेलियाका प्रमुख शहरहरु सिड्नी, व्रिजबेन, क्यानबेरा, एडिलेट, होबर्ट, डर्विन, मेर्लवर्न, पर्थ तथा लउनसेस्टनमा रिलिज हुनेछ । अष्ट्रेलियामा buyonlineticket.com.au बाट फिल्मको टिकट काट्न सकिने छ । यसैगरी यो फिल्म अमेरिकाका ...

Latest Updates See All Updates