Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बेलायतमा नेपाली फिल्म सम्बन्धी तीन दिने कार्यक्रम

Kalakarmi Kalakarmi February 13, 2024 15:22
बेलायतमा नेपाली फिल्म सम्बन्धी तीन दिने कार्यक्रम Image

लण्डन– नेशनल डेल्फिक काउन्सिल नेपालले बेलायतको लण्डनमा आयोजना गरेको ‘नेपाली चलचित्रको छ दशकः चुनौतीहरू र अन्तर्राष्ट्रिय बजारको खोजी’ विषयक कार्यक्रम सोमवार सम्पन्न भएको छ । शनिवारदेखि आयोजना कार्यक्रममा पहिलो दिन अन्तर्क्रिया तथा फिल्म प्रदर्शनी, दोस्रो दिन बेलायतका लागि नेपाली राजदूतावासमा छलफल तथा तेस्रो दिन ब्रिटिस फिल्म इन्स्टिच्युटका पदाधिकारीसँग छलफल र इन्स्टिच्युट भ्रमण कार्यक्रम रहेको थियो । यो कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीसहित नेपाल डेल्फिकका अध्यक्ष श्रीदेव बिएल, उपाध्यक्ष जीवन पराजुली र नेपाल तथा बेलायतबाट नेपाली चलचित्रकर्मीहरू सहभागी भएका थिए । बेलायतको बजारमा नेपाली फिल्मको उपस्थिति, सम्भाव्यता, जटिलता, नेपाली डायस्पोराले ...