Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पूजाको पोस्टमा पलसँगको तस्विर, स्टाटसमा भने व्यङ्ग्य

Kalakarmi Kalakarmi April 22, 2024 12:35
पूजाको पोस्टमा पलसँगको तस्विर, स्टाटसमा भने व्यङ्ग्य Image

काठमाडौं- अन्ततः सुदर्शन थापाको महत्वाकांक्षी फिल्म ‘रावायण’ को छायांकन प्रारम्भ भएको छ । रावायणको छायांकन जनकपुरको जानकी मन्दिरबाट प्रारम्भ गरिएको छ । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म बन्न लागेको हो । यो फिल्ममार्फत पुन: एक पटक पल र पूजाको जोडि दर्शकमाझ आउने छ यसैबीच, पूजाले फिल्मको छायांकन प्रारम्भ भएको कुरा सामाजिक सन्जालमार्फत जानकारी गराएकी छिन् । उनले आफ्नो र पल शाहको तस्विर राख्दै एउटा स्टाटस पनि लेखेकी छिन् । ‘दुनियाँले रोएर फिल्म चलाइ भने तर अब तिम्रो हातमा साथ मिलाएर हिँड्नु छ । जय ...