Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अष्ट्रेलियाबाट ‘उपहार’ को डबिङ गर्दै सुष्मा

Kalakarmi Kalakarmi February 11, 2024 03:54
अष्ट्रेलियाबाट ‘उपहार’ को डबिङ गर्दै सुष्मा Image

काठमाडौं– अष्ट्रेलिया पुगेकी अभिनेत्री सुष्मा कार्कीले त्यहीँबाट फिल्म ‘उपहार’ को डबिङ गरेकी छिन् । यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्ममा अभिनय गरेकी सुष्माले अष्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन् । सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’ को डबिङ गरेकी हुन् । डबिङको दृश्यमा फिल्ममा निर्वाह गरेको भूमिका अनुसार सुष्मा निकै रिसाएको देखिएकी छिन् । उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छिन् । ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण भएको फिल्ममा रेखा थापा, मुकुन भुषाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुुषाललगायतको पनि अभिनय ...