Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चौथो ‘दि नेशनल डिजाइनर रनवे २०२४’को काठमाडौंमा प्रथम चरणको अडिसन सम्पन्न

Filmy Nepal Filmy Nepal January 21, 2024 06:18
चौथो ‘दि नेशनल डिजाइनर रनवे २०२४’को काठमाडौंमा प्रथम चरणको अडिसन सम्पन्न Image

काठमाडौं । फेसन डिजाइनर र मोडलहरुका वृहत प्रतियोगितात्मक शो ‘दि नेशनल डिजाइनर रनवे २०२४’ को चौथो संस्करणका लागि शनिबार काठमाडौंमा प्रथम चरणको अडिसन गरिएको छ । मोडल सङ्स नेपालको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको टेस्ट टाउन फूड कोर्टमा अडिसन गरिएको हो । अडिसनमा सञ्चारकर्मी सरोज ओझा, पूर्व मोडल एवम् महिला उद्यमी […]