Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

त्रिकोणात्मक प्रेम कथामा ‘मोदीबेनी’को ट्रेलर

eHimalaya Times eHimalaya Times July 18, 2024 23:13
त्रिकोणात्मक प्रेम कथामा ‘मोदीबेनी’को ट्रेलर Image

काठमाडौं । यही साउन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडालगायत कलाकारलाई फिचरिङ गरिएको छ । काठमाडौंमा बिहीबार एक विशेष कार्यक्रमबीच सार्वजनिक ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल