Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बाह्रबिसेको यार्सामा ‘कार्साङ’

eHimalaya Times eHimalaya Times July 31, 2024 22:59
बाह्रबिसेको यार्सामा ‘कार्साङ’ Image

काठमाडौं । चलचित्र ‘कार्साङ’को छायांकन सुरु भएको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँबाट शेर्पा परम्परा अनुसार पूजा गरी मंगलबारदेखि चलचित्रको छायांकन शुभारम्भ गरिएको हो । बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गराइ शुभमूर्हत गरिएको चलचित्रको मुख्य कलाकारमा दयाहाङ राई, सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरी रहनुभएको छ ।