Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक

Thulo Parda Thulo Parda April 7, 2024 12:37
चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक Image

काठमाडौं। नेपाली चलचित्र ‘बोक्सीको घर’को ट्रेलर सार्वजनिक गरिएको छ। आगामी वैशाख १४ गते रिलिज हुने यस चलचित्रको साढे २ मिनेट लम्बाइको ट्रेलरले बोक्सीको आरोप लगाइएकी एक महिला पात्रको कथा भनेको छ। यसको प्रमुख भूमिकामा अभिनेत्री केकी अधिकारी प्रस्तुत छिन्। बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप र त्यसपछिका घटनाहरू ट्रेलरमा छन्। पिपलको रुखलाई बिम्बको रूपमा […]