Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘प्रविधि पूजा’ गर्दै सेनको ‘बलिदान’को छायाङ्कन प्रारम्भ

Ramailo Cha Ramailo Cha September 6, 2024 11:01
‘प्रविधि पूजा’ गर्दै सेनको ‘बलिदान’को छायाङ्कन प्रारम्भ Image

फिल्म ‘बलिदान’को शुक्रबार ‘प्रविधि पूजा’ सँगै छायाङ्कन प्रारम्भ गरिएको छ । हरितालिका तीजको अवसर पारेर मोरङको सुन्दरहरैंचास्थित पाथीभरा माताको मन्दिरमा शुक्रवार पूजा गरिएको हो । जुन ताप्लेजुङको प्रसिद्ध शक्तिपिठ पाथीभरा मन्दिरको शाखाका रूपमा चिनिन्छ । “बलिदानको निर्माणका लागि लामो समयदेखि हामीले अथक मेहनत, खोज अनुसन्धान, र सिर्जनासँगै प्री-प्रोडक्सनमा गरिएको सम्पूणर् तपस्यापछि आज प्रविधि पूजा गर्दै […]