Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नीफमा ४० देशका ८८ फिल्म छनोट

Ranga Nepal Ranga Nepal January 16, 2024 10:41
नीफमा ४० देशका ८८ फिल्म छनोट Image

काठमाडौं । सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) का लागि यो वर्ष ४० देशका ८८ फिल्म छनोट भएका छन् । आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौं हुने महोत्सवको आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान छ । प्रतिष्ठानले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै विश्वका विभिन्न कुनामा बनेका उत्कृष्ट फिल्मलाई महोत्सवमा प्रदर्शन गरिने जनाएको छ । […]