सुशिलको धमाकेदार एक्सन ‘आउटलः दफा २१९’ हिन्दीमा रिलिज हुने, हेर्नुस् ट्रेलर

Ramailo Cha Ramailo Cha April 2, 2025 11:59
सुशिलको धमाकेदार एक्सन ‘आउटलः दफा २१९’ हिन्दीमा रिलिज हुने, हेर्नुस् ट्रेलर Image

अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा पनि रिलिज हुने भएको छ। फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाँडै रिलिज हुने बताए। उनले फिल्म हलमा रिलिज हुने कि ओटीटी प्लेटफर्ममा रिलिज हुने भन्ने विषयमा कुराकानी भइरहेको पनि जानकारी दिए। फिल्मको हिन्दी […]