Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोहर’ निर्देशन गर्दै ओम प्रतीक

eHimalaya Times eHimalaya Times June 23, 2024 23:05
‘मोहर’ निर्देशन गर्दै ओम प्रतीक Image

काठमाडौं । निर्देशक ओम प्रतीकले निर्देशन गर्ने चलचित्र ‘मोहर’ को फष्टलुक पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको पोष्टरमा पहेँलो रंगको मोहरको सिक्कामाथि चलचित्रको शीर्षकलाई समावेश गरिएको छ । चलचित्रका लेखकसमेत रहनुभएका प्रतीकले यो चलचित्रमा अभिनेता अर्जुनजंग शाहीले मुख्य खलनायकको रूपमा अभिनय गर्ने निश्चित भएको जानकारी गराउनुभयो । ‘मोहरमा हामीले समाजमा देखिएको ऐनालाई चित्रण गर्दैछौं,