Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली फिल्म क्षेत्रले सोचेअनुरुप विकास गर्न सक्दैन ‘: दयाहाङ राई

Kalakarmi Kalakarmi May 22, 2024 10:20
‘विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली फिल्म क्षेत्रले सोचेअनुरुप विकास गर्न सक्दैन ‘: दयाहाङ राई Image

काठमाडौं- अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली फिल्म क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन् । वोर्डलाई स्वायत्त बनाउने गरी छलफल भइरहेपनि राजनीतिक भागवण्डा हुँदा समस्या आउने गरेको उनले बताए । ‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरु छन् त्यहाँ पार्टीको भागवन्डा हुने गर्छ । विच-विचमा सरकार पनि परिवर्तन भइरहन्छ । बोर्ड र मन्त्रालयबीच निरन्तर समन्वय हुने अवसर नै मिल्दैन । जसका कारण फिल्म क्षेत्रको विकासमा पर्याप्त काम गर्ने मौका मिल्दैन । यसमा हामी सबै गम्भीर बन्नुपर्छ’ । अभिनेता राईले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा नेपाली फिल्महरुले सहभागिता जनाउँदा ...