Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकमाझ प्रतिक्षित बन्दै ‘बोक्सीको घर’, फरक शैलीको प्रचार–प्रसारमा टीम

Kalakarmi Kalakarmi April 16, 2024 03:10
दर्शकमाझ प्रतिक्षित बन्दै ‘बोक्सीको घर’, फरक शैलीको प्रचार–प्रसारमा टीम Image

काठमाडौं– लेखक तथा निर्देशक सुलक्षण भारतीको निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ दर्शकमाझ प्रतिक्षित बन्न सफल भएको छ । पोस्टर, टीजर, गीत तथा ट्रेलर सार्वजनिक भैसकेपछि केकी अधिकारीको मुख्य भूमिका रहेको यो फिल्म दर्शकले व्यग्रताको साथ प्रतिक्षा गरिरहेका छन् । नौ दिनअघि सार्वजनिक भएको ट्रेलरले फिल्मप्रति कौतुहलता बढाएको स्वयं निर्देशक भारती तथा अभिनेत्री अधिकारीले अनुभव गरेका छन् । यो अवधिमा १२ लाख ७६ हजार पटक हेरिएको ट्रेलरमा अभिनेत्री केकी अधिकारीको अभिनयलाई अधिकांशले मन पराएका छन् । निर्देशक भारतीले अभिनेत्री केकीलाई करिव छ महिनासम्म दिएको अभिनयको प्रशिक्षणको नतिजा फिल्मको टे्रेलरमै अनुभव ...