Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

किन भिँड्दैछन् पल र प्रदीप ?

Kalakarmi Kalakarmi August 27, 2024 08:36
किन भिँड्दैछन् पल र प्रदीप ? Image

काठमाडौं– अभिनेता पल शाह तथा प्रदीप खड्का अभिनित फिल्म ‘ पुजार सार्की’ ले दर्शकको मन जित्न सफल भएको थियो । यी दुबैको अभिनयलाई दर्शकले खुबै मन पराएका थिए । ‘पुजार सार्की’ का कारण पल र प्रदीप निकै नजिकसमेत भएका थिए । उक्त फिल्मको छायांकनका क्रममा मात्र होइन, प्रमोशनमा समेत दुवै अभिनेताले संग–संगै समय बिताएका थिए । यद्यपि अब भने यी दुबै अभिनेताका नयाँ फिल्म एकै दिन प्रदर्शनमा आएने भएका छन् अर्थात पल र प्रदीप जुध्ने भएका छन् । ‘पुजार सार्की’ का कारण नजिक भएका पल र प्रदीप किन जुध्न लागेका ...

Latest Updates See All Updates