Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कल्ली’ मा भित्रिए तीन कलाकार

Kalakarmi Kalakarmi September 20, 2024 08:59
‘कल्ली’ मा भित्रिए तीन कलाकार Image

काठमाडौं– रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’ मा तीन जना कलाकारहरु भित्रिएका छन् । कलाकारहरु अर्पण थापा, बुद्धि तामाङ तथा कमलमणि नेपाल यो फिल्ममा अनुवन्धित भएका छन् । फिल्ममा तीन कलाकारको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन । निर्माता किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा लक्ष्मण सुनारको कथा तथा निर्देशन रहनेछ । लक्ष्मण निर्देशित फिल्म ‘बुलाकी’ प्रदर्शनमा आइसकेको छ । फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् । यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर ...