Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कर्मा’ को घोषणा

eHimalaya Times eHimalaya Times July 25, 2024 22:53
‘कर्मा’ को घोषणा Image

काठमाडौं । चलचित्र ‘कर्मा’ बन्ने भएको छ । निर्देशक सौरभ चौधरीले चलचित्र ‘कर्मा’ निर्माणको घोषणा गर्नुभएको हो । चलचित्रको कथा पनि सौरभ स्वयंले लेख्नुभएको छ । एक्सन ड्रामा एडभेन्चर जनरामा चलचित्र निर्माण हुने बताइएको छ । आर्टिष्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा वसन्त लम्सालको लगानी रहनेछ । चलचित्रको कथावस्तु र कलाकारबारे निर्माणपक्षले केही जानकारी दिएको छैन