Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एंग्री लुक्स

Ramailo Cha Ramailo Cha July 28, 2024 06:58
‘ह्रस्व दीर्घ’को नयाँ पोस्टरमा हरिहरको एंग्री लुक्स Image

अभिनेत्री नीता ढुंगाना निर्मित फिल्म ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ । चन्द्र पन्त निर्देशित फिल्म असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनमा आउँदैछ । सार्वजनिक पोस्टरमा हरिहर सँगै कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई […]