Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ को आक्रामक ओपनिङ, दोहोरियो पल र पूजाको‌ क्रेज

Kalakarmi Kalakarmi September 7, 2024 04:53
‘रावायण’ को आक्रामक ओपनिङ, दोहोरियो पल र पूजाको‌ क्रेज Image

काठमाडौं- तीजको अवसर पारेर शुक्रवारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘रावायण’ ले प्रदर्शनको पहिलो दिन आक्रामक ओपनिङ गरेको छ । देशभरिका सिनेमा हलमा प्रदर्शन भइरहेको यो फिल्म हेर्न शुक्रवार दर्शकको ठूलो संख्या उपस्थित भएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । काठमाडौंसहित देशका प्रायः सबै सिनेमा हलमा शुक्रवार बिहानैदेखि दर्शकको उपस्थिति बाक्लो देखिएको थियो । फिल्ममा मुख्य कलाकारहरु पल शाह, पूजा शर्मा सहितको समुह शुक्रवार काठमाडौंका विभिन्न सिनेमा हलमा पुग्दा दर्शकको ठूलो समुहले भव्य स्वागत गरेको थियो । पल शाहको पात्र हावी रहेको फिल्म हेर्न पल र पूजा शुक्रवार बिहानदेखि ...