Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘छक्का पञ्जा’ टीमले गीत रिलिजलाई जुराएको गज्जवको संजोग

Kalakarmi Kalakarmi August 12, 2024 06:05
‘छक्का पञ्जा’ टीमले गीत रिलिजलाई जुराएको गज्जवको संजोग Image

काठमाडौं– अभिनेता दीपक राज गिरी तथा निर्देशक अभिनेत्री दीपाश्री निरौलाको नयाँ फिल्म ‘छक्का पञ्जा–५’ यतिबेला पोष्ट प्रोडक्सनमा छ । दशैँको अवसर पारेर असोज २८ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउने यो फिल्मले आज साउनको अन्तिम सोमवारदेखि विधिवत रुपमा आफ्नो प्रचार–प्रसार अभियानको थालनी गर्दैछ । भगवान शिवका विशेष भक्तको रुपमा चिनिने दीपकराज–दीपाश्रीले आज भगवान शिवकै आरधाना गरिने विशेष दिन पारेर आफ्नो फिल्मको पहिलो गीत सार्वजनिक गर्ने घोषणा गरेका छन् । फिल्मको यो गीतको सार्वजनिक पोस्टर अनुसार यसमा दीपकराज गिरी तथा वर्षा सिवाकोटीलाई यसमा चित्रण गरिएको अनुमान गर्न गाह्रो पर्दैन । यो ...