Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अभिनेता भट्टराईलाई ‘ग्लोबल स्टार्स अवार्ड-२०२४’

Kalakarmi Kalakarmi September 19, 2024 03:29
अभिनेता भट्टराईलाई ‘ग्लोबल स्टार्स अवार्ड-२०२४’ Image

पटना– अभिनेता श्रीदेव भट्टराई ग्लोबल स्टार्स अवार्ड–२०२४ बाट पुरस्कृत भएका छन् । भारतको पटनामा आयोजित समारोहमा अभिनेता भट्टराई पुरस्कृत भएका हुन् । निरुलाज एण्ड कम्पनीको प्रस्तुति रहेको उक्त समारोहका प्रमुख अतिथि बिहारका विज्ञान तथा प्रविधि मन्त्री सुमित कुमार सिंह थिए भने अभिनेत्री पूनम ढिल्लो विशेष अतिथिको रुपमा रहेकी थिइन् । सांग्रिला प्यालेसमा आयोजित उक्त समारोहमा पुरस्कृत भएसंगै अभिनेता भट्टराईले यसै वर्षमात्र भारतका तीन भिन्न अवार्ड प्राप्त गरिसकेका छन् । लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहँदै आएका अभिनेता भट्टराईले २०६० सालमा फिल्म ‘भाइमारा’ बाट डेब्यू गरेका थिए । त्यसयता उनले ...