Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खुस्मा’ मा कस्तो देखिएला धीरज र उपासनाको जोडी ?

Kalakarmi Kalakarmi January 16, 2024 03:51
‘खुस्मा’ मा कस्तो देखिएला धीरज र उपासनाको जोडी ? Image

काठमाडौं– अभिनेता धीरज मगरले हालसम्म अभिनय गरेका फिल्महरुमा कुनै पनि अभिनेत्रीसंग दोहोर्याएर काम गरेका छैनन् । डेब्यू फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ मा उनलाई अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले जोडीको रुपमा साथ दिएकी थिइन् । दोस्रो फिल्म ‘बाबरी’ मा धीरजलाई अभिनेत्री अदिति बुढाथोकीको जोडीको रुपमा देखियो । ‘ज्याकीः आई एम २१’ मा उनलाई जस्सीता गुरुङसंग जोडि बनाइरहेको देखिएको थियो भने ‘एक भागवन गीता’ मा उनी सुहाना थापासंग देखिए । अहिले आएर उनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसंग बाँधिने पक्का भएको छ । माघे संक्रान्तिको शुभ अवसरमा सोमवार घोषणा गरिएको नयाँ फिल्म ...