Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रियंकालाई कमेन्टमा आन्टी र मम्मा भनिएपछि…

Kalakarmi Kalakarmi April 17, 2024 13:13
प्रियंकालाई कमेन्टमा आन्टी र मम्मा भनिएपछि… Image

काठमाडौं– अभिनेत्री प्रियंका कार्कीको एउटा भिडियो सोसल मिडियामा अहिले अत्यन्त भाइरल भइरहेको छ । भाइरल भएको उक्त भिडियोमा प्रियंकाले दमदार नृत्य गरेकी छिन् । उनले ईमी ईमी…बोलको गीतमा नृत्य गरेकी हुन् । रातो पहिरनमा उनले गरेको नृत्य देखेर धेरैले आगोको ईमोजी हालेर कमेन्ट गरेका छन् । कुसुम क्रिएशनकी डिजाइनर कुसुम पदम श्रेष्ठले डिजाइन गरेको आकर्षक पहिरनमा प्रियंकालाई निकै हट देखिएको छ । प्रियंकाले नृत्य गरेको उक्त गीत बलिउड गायिका श्रेया घोसालले गाएकी हिन्दी गीतमा हो । जसको वास्तविक भिडियोमा ज्याकलिन फर्नान्डिसले नृत्य गरेकी छिन् । प्रियंकाले उक्त भिडियो पोस्ट गरेकी तीन ...