Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अनमोलको ‘जेरी अनटप’ मा आँचल अनुबन्धित

Ramailo Cha Ramailo Cha June 7, 2024 08:52
अनमोलको ‘जेरी अनटप’ मा आँचल अनुबन्धित Image

अभिनेता अनमोल केसी स्टारर फिल्म ‘जेरी अनटप’मा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । शुक्रबार निर्माण कम्पनी र अभिनेत्री शर्माबिच लिखित सम्झौता हो । फिल्म ‘जेरी अनटप’ लाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । आँचल र अनमोलबीच पहिलोपटक सहकार्य हुनेछ । यसअघि यो फिल्ममा अनमोल र अभिनेत्री आना शर्मा अनुबन्धित भैसकेका छन् । त्रिकोणात्मक प्रेमकथामा बन्न […]