‘रङ्गेली’बाट ‘मान बहादुर ढकाल’को लूक्स सार्वजनिक


रंगखबर, काठमाडौँ: फिल्म ‘रङ्गेली’का दुई नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । अभिनयमा पोख्त अभिनेता प्रवीण खतिवडाको पात्र चित्रण गर्ने दुई पोस्टरमा उनलाई ‘मान बहादुर ढकाल’को नाम दिइएको छ । पोस्टर अनुसार यस फिल्म मा उनी नेपाल प्रहरीको निरीक्षक बनेका छन् । यसअघि अभिनेता द्वय दयाहाङ राई, अर्पण थापा र अभिनेत्री मिरुना मगरको पात्र अनुसारका […]