Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

तेस्रो हप्तमा ‘पुजार सार्की’

eHimalaya Times eHimalaya Times June 9, 2024 23:09
तेस्रो हप्तमा ‘पुजार सार्की’ Image

काठमाडौं । यही जेठ १० गतेदेखि सिनेमाघरमा आएको चलचित्र ‘पुजार सार्की’ले रिलिजको तेस्रो हप्तासम्म पुग्दासमेत दर्शकको चाप हलमा देखिएपछि चलचित्र टिम चितवन र पोखराका विभिन्न हल भिजिटमा निस्केका छन् । शनिबार बिहानै अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली, निर्देशक दिनेश राउत, निर्माता सुभास भुसालसहितको टिम चितवन पुगेको छ । चितवन खैरहनी नगरपालिकाको पर्सा बजारमा रहेको