‘जनै हराएको बाहुन’मा ‘साँघुरो’ अभिनेता सुशांक

Filmy Nepal Filmy Nepal March 30, 2025 05:35
‘जनै हराएको बाहुन’मा ‘साँघुरो’ अभिनेता सुशांक Image

'जनै' नामजस्तै सम्बन्धका धागोहरूलाई केन्द्रमा राखिएको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली चलचित्रमा फर्किन लागेको मैनालीले बताएका छन् । ‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् ।