Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रहेनन् कलाकार प्रकाश पाठक

Kalakarmi Kalakarmi December 19, 2023 03:49
रहेनन् कलाकार प्रकाश पाठक Image

काठमाडौं– कलाकार प्रकाश पाठकको दुखद निधन भएको छ । मायालु, टुहुरो लगायतका विभिन्न नेपाली फिल्ममा खलनायकको चरित्र निर्वाह गरेका कलाकार पाठकको मंगलवार बिहान निधन भएको हो । नेपाल चलचित्र कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्काका अनुसार कलाकार पाठकको मंगलवार बिहान ५ बजे निधन भएको छ । उनको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्ठि गरिँदैछ । खड्काले सामाजिक सञ्जालमा कलाकार पाठकको निधन भएको जानकारी गराउँदै दुई दिन अघिमात्रै उनीसंग कलाकार संघका अध्यक्ष मोहन निरौला तथा आफूसंग कुराकानी गरेर एक–दुई जना कलाकारहरुसंग भेट्न मन लागेको बताएका थिए । खड्काले अहिले ...