Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

साढे छ लाखले हेरे ‘गाउँ आएको बाटो’को ट्रेलर

Himal Khabar Himal Khabar May 26, 2024 09:25
साढे छ लाखले हेरे ‘गाउँ आएको बाटो’को ट्रेलर Image

काठमाडौँ- फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर तीन दिनमा साढे छ लाख भन्दा बढि दर्शकले हेरेका छन्। बाँसुरी फिल्म्सको अफिसियल युट्युब च्यानलबाट गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएका छन्। करिब एक हजार प्रतिक्रिया बटुलेको ट्रेलरमा गाउँमा मोटर आएपछि चोयाको काम गरेर जीविकोपार्जन गरिरहेको माइलाको परिवारमा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ। राई समुदायको कथावस्तुमा आधारित […]