Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘कार्साङ’को ‘इन्डक्ल्याप’

eHimalaya Times eHimalaya Times August 20, 2024 22:59
‘कार्साङ’को ‘इन्डक्ल्याप’ Image

काठमाडौं । चलचित्र ‘कार्साङ’को ‘इन्डक्ल्याप’ गरिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्रको छायांकन २२ दिन लगाएर पूरा गरिएको हो । चलचित्रको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । चलचित्र यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको हो

Latest Updates See All Updates