Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘काली’ का लागि ‘बडि मेन्टेन’ तिर रेखा

Kalakarmi Kalakarmi July 16, 2024 12:24
‘काली’ का लागि ‘बडि मेन्टेन’ तिर रेखा Image

काठमाडौं– अभिनेत्री रेखा थापा अहिले नयाँ फिल्मको योजनामा छिन् । अभिनेत्री पूजा शर्मासँगै उनी फिल्म ‘काली’ मा काम गर्न लागेको कुरा विभिन्न पटक जानकारी गराइसकेकी छिन् । पछिल्लो पटक रेखा अभिनित फिल्म ‘उपहार’ ले राम्रै व्यावसाय गरेको थियो । त्यसपछि रेखा आमा बनिन् । अहिले उनी छोरी हुर्काउनमै व्यस्त छिन् । यद्यपि, छोरी छ महिनाकी भएपछि उनी फिल्म ‘काली’ मार्फत दर्शकमाझ आउने योजना बनाइरहेकी छिन् । फिल्ममा काम गर्नका लागि रेखाले आमा बनेपछि बढेको आफ्नो शरीरको वजन घटाउनतिर लाग्ने भएकी छिन् । उनले छोरी छ महिनाको हुनासाथ आफ्नो वजन कम गर्ने अथवा ...