Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्लेब्याक डेब्यूमा करणलाई समिक्षा र अनुको साथ

Kalakarmi Kalakarmi July 14, 2024 12:19
प्लेब्याक डेब्यूमा करणलाई समिक्षा र अनुको साथ Image

काठमाडौं– यहि साउन ३२ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ का लागि दुई गीत रेकर्ड गरिएको छ । गत वर्षको पहिलो दिन एक दिनका लागि प्रदर्शन भएर हलबाट बाहिरिएको फिल्मलाई निर्माण टिमले पुनः प्रदर्शनमा ल्याउन लागेको हो । यो फिल्मको एक मार्मिक गीतमा हालै नेपाल आइडल सीजन ५ का विजेता करण परियार तथा गायिका अनु चौधरीले स्वर भरेका छन् भने अर्को एक गीतमा गायिका समिक्षा अधिकारीले स्वर दिइन् । करण परियारका लागि ‘बुलाकी’ पार्श्व गायनमा डेब्यू फिल्म बनेको छ । आइतवार सिंहदरबारस्थित रेडियो नेपालको स्टुडियोमा भेटिएका करण केहि नर्भस र केहि उत्साहित ...