‘आउटल’को हिन्दी ट्रेलरमा ‘केजीएफ’ डबिङ गर्नेको आवाज

Thulo Parda Thulo Parda April 3, 2025 06:33
‘आउटल’को हिन्दी ट्रेलरमा ‘केजीएफ’ डबिङ गर्नेको आवाज Image

काठमाडौं – गत फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘आउटल: दफा २१९’ ले अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्दै हिन्दी भाषामा रिलिज हुने भएको छ । हालै यस चलचित्रको हिन्दी डब संस्करणको ट्रेलर सार्वजनिक भएको छ । हिन्दीमा भने यो चलचित्रको नाम ‘आउटल: धारा ३७५’ राखिएको छ । भारतीय सञ्चारमाध्यमहरूमा पनि यस चलचित्रको भारत […]