Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रदीप शाहीको साइ–फाई जोम्बी थ्रिलर फिल्मको शीर्षक के होला ?

Kalakarmi Kalakarmi April 1, 2024 07:43
प्रदीप शाहीको साइ–फाई जोम्बी थ्रिलर फिल्मको शीर्षक के होला ? Image

काठमाडौं– प्रदीप शाहीको निर्देशनमा बन्ने साइ–फाई जोम्बी थ्रिलर फिल्मको लाइनअप पुरा भएको छ । यो फिल्ममा अभिनेता प्रदीप खड्काको साथमा विजय लामा, बेनिशा हमाल, सुनिल थापा एवन राज उप्रेती तथा कविता नेपालीको प्रमुख अभिनय रहने जानकारी निर्माण पक्षले दिएको छ । यो फिल्ममा अभिनेत्री दिया पुन विशेष भूमिकामा देखिने छिन् । यसैगरी नृत्य रियालिटी शो बुगी बुगीको नेपाली संस्करणको प्रथम विजेता कविता नेपालीले यो फिल्मबाट डेब्यू गर्दैछिन् । अर्को साता नाम घोषणा गर्ने तयारी रहेको यो फिल्मलाई प्रदीप शाहीले निर्देशन गर्नेछन् । यो फिल्मको कथा पनि शाहीले नै तयार पारेका हुन् । ...

Latest Updates See All Updates