Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘राज्यले कलाकार गहना हुन् मात्रै भनेर हुँदैन, त्यसमा लगानी पनि गर्नुपर्छ’

Kalakarmi Kalakarmi March 17, 2024 01:02
‘राज्यले कलाकार गहना हुन् मात्रै भनेर हुँदैन, त्यसमा लगानी पनि गर्नुपर्छ’ Image

काठमाडौं– फिल्म निर्देशक मिनबहादुर भामले आफू फिल्म सेन्सर हुने देशको नागरिक हूँ भनेर कल्पना गर्न नसक्ने बताएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शनिवार आयोजित एउटा सेसनमा बोल्दै निर्देशक भामले नेपालमा चलचित्र सेन्सरको अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । ‘हरेक कुशल शासकले यस्ता परिवन्ध खुकुलो पार्दै जान्छ । शासकहरुको डिक्टेटरसिप बढी भएको छनकको रुपमा र शासन सत्ता सर्जकसँग डराएको रुपमा म लिन्छु,’ आजको समयमा पनि फिल्ममा सेन्सर हुनु दुःखद कुरा रहेको बताउँदै भामले भने– ‘जुन देशमा बस्यो त्यो देशको कानुन मान्दिनँ भन्नु पर्दा दुःख लाग्छ । तर, सर्जकको सिर्जनामाथि कैँची ...