Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ओली भन्छन्-‘आफ्नै नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण जेल जाँदा टुलुटुली हेर्नु बाहेक कांग्रेससँग अन्य विकल्प छैन’

Kalakarmi Kalakarmi December 1, 2023 09:07
ओली भन्छन्-‘आफ्नै  नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण जेल जाँदा  टुलुटुली हेर्नु बाहेक कांग्रेससँग अन्य विकल्प छैन’ Image

डडेल्धुरा- नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले गठबन्धन सरकारले देशलाई बर्बादी तर्फ धकेलेको आरोप लगाएका छन् । एमालेको समृद्धिका लागि संकल्प यात्राको दोश्रो दिन डडेल्धुराको सन्देश सभालाई सम्बोधन गर्दै उनले एमालेको सरकारलाई गलहत्याएर बनेको गठबन्धन सरकारले भ्रष्टाचार बाहेक अरु केहि काम नगरेको र सम्हाल्नै नसक्ने गरि देश बर्बादीको दिसातर्फ गईरहेको जिकिर गरे । बैतडीको झुलाघाटबाट यात्राको उद्घाटन गर्दै विहिवार साँझ डडेल्धुरा पुगेका ओली सहितका केन्द्रीय पदाधिकारी तथा सैयौं नेता कार्यकर्ता र सर्बसधारणहरु उपस्थित रहेको सन्देश सभा अघि पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले प्रसिद्ध ऐतिहासिक ढुंगे किल्ला अमरगढीको अवलोकन गरि किसान नेता ...