Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

निर्मला पन्तलाई सम्झाउने ‘देवी’

Kalakarmi Kalakarmi August 4, 2024 07:52
निर्मला पन्तलाई सम्झाउने ‘देवी’ Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘देवी’ को टीजर शनिवार सार्वजनिक भएको छ । फिल्म भदौ २१ गतेदेखि प्रर्दशनमा आउने छ । फिल्म सन्जोग राईले निर्देशन गरेका हुन् । फिल्मले महिलामाथि हुने यौनजन्य हिंसा विरुद्धको कथा उठाएको बताइएको छ । बलात्कार जस्तो अपराधमा आधारित भएको यो फिल्ममा बलात्कारको अपराधमा कानूनले पार्ने प्रभाव र त्यसबाट आउने परिणामहरुलाई चित्रण गरिएको छ । फिल्मको टीजर हेर्दा देवी पात्रले निर्मला पन्तलाई सम्झाउने देखिएको छ । छ वर्षअघि सुदुरपश्चिममा घटेको एउटा दर्दनाक घटना, जहाँ नाबालिक निर्मलाको बलात्कारपछि हत्या भएको थियो । निर्मलाको शव उखु बारीमा भेटिएको थियो ...

Latest Updates See All Updates