Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘द्रौपदी’ को खोजि

Kalakarmi Kalakarmi February 5, 2024 00:59
‘द्रौपदी’ को खोजि Image

काठमाडौं– निर्माता तथा निर्देशक ऋषिराज आचार्यको नयाँ फिल्म ‘द्रौपदी’ प्रि–प्रोडक्सनकै क्रममा चर्चामा छ । केही दिन अघिमात्रै निर्माण हुने घोषणा गरिएको यो फिल्मले शीर्षक भूमिकासहित अन्य कलाकारका लागि पछिल्ला दुई दिन अडिसन कार्यक्रम आयोजना गरेको छ । फिल्मको निर्माण संस्था आरबी मुभिजको कार्यालयमा भएको अडिसनमा शीर्षक भूमिकासहित अन्य भूमिकाका लागि ४ सय १६ जनाले अडिसन दिएको निर्देशक आचार्यको भनाइ छ । यो अवधिमा धेरै जनाले अडिसन दिए पनि फिल्ममा अभिनय गर्ने कलाकारको भने छनोट हुन बाँकी रहेको निर्देशक आचार्यले बताएका छन् । यद्यपि, अडिसनमा सहभागि भएकाहरु मध्येबाट नै फिल्मका लागि ...