Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘छक्का पञ्जा-५’ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक

eHimalaya Times eHimalaya Times September 18, 2024 22:59
‘छक्का पञ्जा-५’ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक Image

काठमाडौं । बडा दशैँको छेको पारेर यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा-५’ को दोस्रो गीत ‘ब्रेकअप’ सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गीतमा बाबुल गिरीको स्वर, संगीत र शब्द रचना छ । सार्वजनिक गीतमा चलचित्रका कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर