एक्सन फिल्मको पर्खाइमा उपासना


काठमाडौं । नायिका उपासना सिंह ठकुरीले आफू ‘कर्मा’को एक्सन हेरेर प्रभावित भएको बताएकी छन् । सेटमा कर्माको एक्सन सिन हेरेर आफू लोभिएको उनले बताइन् । ‘म कर्मामा एक्सन अवतारमा छैन । तर, कर्मामा जसरी एक्सन सिनमा काम भएको मैले देखेँ, मलाई निकै मनपर्यो,’ उपासना भन्छिन्, ‘मैले आजसम्म एक्सन फिल्म गरेको छैन । तर, अब काम […]
The post एक्सन फिल्मको पर्खाइमा उपासना appeared first on CHITRALAHAR.COM.