Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फिल्ममा पनि साइबर सेना ? दीपकराजकै फिल्मबाट सिकेका हुन् कि ?

Kalakarmi Kalakarmi August 24, 2024 11:02
फिल्ममा पनि साइबर सेना ? दीपकराजकै फिल्मबाट सिकेका हुन् कि ? Image

काठमाडौं– सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै साइबर सेना निकै प्रचलित शब्द हो । प्रायः राजनीतिक क्षेत्रमा यो शब्द अझ बढी प्रयोग हुन्छ । निर्वाचनको क्रममा साइबर सेनाले आफ्नो पक्षको नेताको बढाइ–चढाइ गर्ने अनि विपक्षी दलका उम्मेदवारको उछित्तो काट्ने देखिँदै आएको हो । यो प्रसंगलाई लोकप्रिय अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो अघिल्लो फिल्म ‘छक्का पञ्जा–४’ मा भरपूर सदुपयोग गरेका थिए । फिल्ममा पत्रकारको भूमिकामा प्रस्तुत भएकी अभिनेत्री बेनिशा हमालले राजनीतिमा प्रवेश गरेका दीपकराज गिरीलाई साइबर सेनामार्फत नै रातारात लोकप्रिय नेता बनाउन सहयोग गरेकी थिइन् । यो त भयो फिल्म ‘छक्का पञ्जा–४’ ...